भू-प्राविधिक · भौगर्भिक · माटो अनुसन्धानGeotechnical Investigation
बोरिङ र स्ट्यान्डर्ड पेनिट्रेसन टेस्ट (SPT) मार्फत माटोका तहको संरचना, भूमिगत जलस्तर र N मान पत्ता लगाउँछौं, र प्रयोगशाला माटो परीक्षणबाट बल·कन्सोलिडेसन·पारगम्यताजस्ता डिजाइन प्यारामिटर निकाल्छौं। चट्टान खण्डमा वर्गीकरण र उत्खननको कठिनाइसम्म मूल्यांकन गर्छौं।
बोरिङ · SPT · भूमिगत जलस्तर · डिजाइन प्यारामिटर